शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
५० हजार घुस सहित अधिकृत पक्राउ
जेठ २३, २०७५ | सरगम खबर समाचारदाता

सिरहा २०७५ जेष्ठ २३ - जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकीय अधिकृत घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान  आयोग बर्दिवास कार्यालयबाट गएको टोलीले प्रशासकीय अधिकृत सुरेश प्रसाद दासलाई ५० हजार घुससहित रंगेहात पक्राउ गरेको छ ।खाद्य गुणस्तर सम्बन्धी एक पुरानो मुद्दा मिलाइदिने भन्दै सेवाग्रहीबाट ५० हजार घुस लिइरहँदा अख्तियारको टोलीले दासलाई पक्राउ गरेको हो। आफ्नो गाडीमा कार्यालय गईरहेका प्रशासकीय अधिकृत दास सर्लाही जिल्ला अदालत गेटको सामुन्ने सेवाग्रहीबाट घुस लिइरहेको अवस्थामा पक्राउ परेको एक कर्मचारीले जानकारी दिएका छन्। नियन्त्रणमा लिइएको दास माथि थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ। 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.