शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान बाट हतियार सहित २ पक्राउ
मंसिर २२, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ मङ्सिर २२ - 
लहान नगरपालिका बाट हतियार सहित २ जना पक्राउ परेका छन। ईलाका प्रहरी कार्यलय लहान बाट डिएसपी राजेश थापाको कमान्डमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा लहान नगरपालिका वडा नम्बर ४ मा अवस्थित रंजित यादवको घरमा खानतलासी गर्दा घरमा रहेको धानको बोरामा लुकाई छिपाई राखिएको अवस्थामा KF 8 MM लेखिएको पेस्तोल २ थान, 303 राइफलको गोलि १ राउण्ड , प्रयोग भइसकेको डाइजेल्याब ८ एम्पुल , फेनार्गन ६ एम्पुल , लुपिजेसिक २ एम्पुल, सिरिन्ज ८ थान, त्यस्तै नाइट्रोभेट ५ थान डाइलेक्स डिसी १ बोतल सहित रंजित यादव र लहान ५ का राम चन्द्र पासवान लाई पक्राउ गरि ईलाका प्रहरी कार्यलयमा राखी थप अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.