शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लागू औषध सहित २ पक्राउ
माघ २२, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ माघ २२ - 
सिरहा प्रहरीले भारि मात्रामा लागु औषध सहित २ जना लाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय मिर्चैयाँ सिराहाबाट खटिएको प्रहरी टोलीले जिल्ला सिराहा नरहा गाउँपालिका वडा नंम्बर ३ स्थित नयाँ चोहर्वा सड्क खण्डमा चेक जाँच गर्ने क्रममा स २ प ४४७९ नम्बरको मोटरसाइकलमा आएका जिल्ला सिराहा गोलबजार नगरपालिका वडा नंम्बर ८ बस्ने २२ वर्षीय दिपेन्द्र यादव , जिल्ला उदयपुर कटारी नगरपालिका वडा नम्बर १ बस्ने २५ वर्षीय गोकर्ण थापा लाई  लागू औषध Codeine Phosphate And Cholorpheniramine Maleate Syrup DAILEX-DC: ९१ बोतल,Nitrosun:२० चक्की , Pentalab: २१ एम्पुल सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रकृया आगाडि बढाइएको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता डिएसपी माधव राज खरेलले जनाएको छ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.