शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
भगवानपुर क्वारेन्टिनमा रहेकाहरुको नमुना संकलन
चैत्र २७, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ चैत्र २७ - 
सिरहाको भगवानपुर गाउपालिकाले सामुदायिक भवन गैरसाहामा बनाएको क्वारेन्टाइनमा रहेका २३ जना कोरोनाका संकास्पद विरामीको स्याम्पल संग्कल गरिएको छ। प्रदेश २ बाट आउनु भएका चिकित्सकीय टोलि प्रमुख एल आर एल ल्याबोरेटरीका संचालक तथा विजय कुमार यादवले दिएको जानकारी अनुसार भगवानपुर गाउपालिकाले स्थापना गरेको क्वारेन्टिनमा रहेका २३ जनाको नमुना संकलन गरि परीक्षणका लागि जनकपुर प्रादेशिक अस्पताल पठाईएको जानकारी दिए। यादवका अनुसार आज विहिबार विहान ११ बजे फेरी भगवानपुर स्वास्थ्यचौकीमा रहेकाहरुको पनि नमुना संकल गरि जनकपुर पठाईने बताउनु भयो। यस कार्यमा  मेलन सिरहाका अध्यक्ष कृष्ण देव गुप्ता लगायत स्वास्थ्यकर्मीहरुको सहयोग रहेको छ।  

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.