शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
६० बोतल लागु औषध सहित एक पक्राउ
असाड ६, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ असार ६ - 
सिरहा प्रहरीले ६० बोतल लागु औषध सहित एक जना लाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यलय माडर सिरहाबाट गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्ला सिरहा सिरहा नगरपालिका १५ माडर स्थित सिरहा नगरपालिका १७ बस्ने बर्ष २१ को बिक्की कुमार कारकले संचालन गरेको बिक्की मोटर साईकल वर्कसपमा खानतलासी गर्दा पुरानो मोटरसाईकलको डिकी भित्र लुकाई छिपाई राखिएको लागु औषध डाईलेक्स डि.सि. १०० ml.को ४४ बोतल, PHENSERLTM १०० ml को ३ बोतल र Replin १००ml को १३ बोतल गरी जम्मा ६० बोतल लागु औषध सहित निज बिक्की कुमार कारकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.