शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कटुवा पेस्तोलसहित तीन पक्राउ
भाद्र २०, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ भदौ २० - 
सिरहा प्रहरीले कटुवा पेस्तोलसहित तिन जना युवालाई पक्राउ गरेको छ। मिर्चैया नगरपालिका– ५ बारबिघा नजिक शंका लागि को.३५प ४०१३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा पेस्तोल सहित तिनै जना पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा मिर्चैया नगरपालिका– ६ का २० वर्षीय अजय शर्मा, मिर्चैया– ५ का १९ वर्षीय ज्ञानु मण्डल र सोही ठाउँका ३९ वर्षीय रमेश साह रहेको जिल्ला प्रहरी प्रहरी कार्यलय सिरहाले जनाएको छ । पक्राउ परेका तिनै जनामाथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ। 

 

आईसोलेसनबाट फरार भएका थुनुवा पक्राउ
कार्तिक १, २०७७ | फिरोज शेख
सरकारी कार्यालय बाहिर दुख दिने तिन
आश्वीन १४, २०७७ | फिरोज शेख
५४ रुपैयाँमा किनेको प्याज ९० मा
भाद्र ३१, २०७७ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.