शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लागु औषध (गाँजा) सहित एक पक्राउ
कार्तिक १८, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ कार्तिक १८ - 
सिरहा प्रहरीले लागु औषध (गाँजा) सहित एक जना लाई पक्राउ गरेको छ। जिल्ला सिरहा धनगढिमाई न.पा. १४ भालुटार सखुवाचौरी स्थित उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को.९प. २१९५ न. को मोटरसाईकल ईलाका प्रहरी कार्यलय बिष्णुपुरकट्टी सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा जिल्ला सिरहा धनगढिमाई न.पा. १४ बस्ने बर्ष ३७ को बुध बहादुर तामाङले मोटरसाइकलको पछाडी सेतो बोरा भित्र लुकाई छिपाई राखी ल्याउदै गरेको लागु औषध (गाँजा) १० के.जि. सहित पक्राउ गरी आवश्यक कार्बाहीको लागी ईलाका प्रहरी कार्यलय लहान सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिराहाले जनाएको छ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.