शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अबैध रुपमा लगाएको गाँजाको बोट बिरुवा नष्ट
मंसिर ९, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ मङ्सिर ९ - 
सिरहा प्रहरीले अबैध रुपमा लगाएको गाँजाको बोट बिरुवा नष्ट गरेका छन्। जिल्ला सिरहा नराह गा.पा.२ लामा टोल स्थित अबैध रुपमा गाँजा खेती लगाएको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी निरीक्षक रोहित फुयालको कमाण्डमा १८ जनाको प्रहरी टोली खटी गई उक्त वडाको एरियाहरुमा लगाएको अन्दाजी १५०० गाँजाको बोट बिरुवा फडानि गरी सोही स्थानमा आगो लगाई जलाई नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.