शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कटुवा पेस्तोलसहित एक जना पक्राउ
जेठ ३०, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ जेष्ठ ३० - 
सिरहा प्रहरीले कटुवा पेस्तोलसहित सहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले सुखिपुर नपा ७ का ४७ वर्षीय गणेशकुमार सिंहलाई घर नजीकै लुकाई राखेको अवस्थामा कटुवा पेस्तोल र त्यसमा लाग्ने एक थान गोलीसहित पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी शालिग्राम शर्माले जिल्ला र इलाका प्रहरी कार्यालयबाट महेशपुर पतार खटिएको प्रहरीको टोलीले विशेष सुचनाको आधारमा सिंहलाई घरबाटै नियन्त्रणमा लिइको बताए ।सिंहले अवैध हतियार लुटपाटमा प्रयोग गर्ने उद्देश्यले राखेको हुन सक्ने प्रहरीले आशंका गरिएको छ । उनलाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय महेशपुर पतारमा राखिएको छ ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.