शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अवैध लागू औषध सहित एक नियन्त्रणमा
भाद्र ६, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ भदौ ६ - 
सिरहा प्रहरीले अवैध लागू औषध सहित एक जनालाई नियन्त्रणमा लिएका छन्। भदौ ५ गते शनिबार साँझ प्रदेश -२ प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला सिरहा लहान नगरपालिका वडा नं.३ बाट नाईट्राभेट-२८५ थान र नगद रू.१० हजार सहित जिल्ला सप्तरी शम्भुनाथ नगरपालिका वडा नं.१२ अर्नामा बस्ने बर्ष २० को बालकृष्ण साहलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहानबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता तथा सुचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिएका छन्। 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.