शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेपाल मानव अधिकार द्वारा राउतको जीवन रक्षाको अपिल
फाल्गुन १७, २०७३ | फिरोज शेख

फिरोज शेख लहान , फागुन १७  - 
नेपाल मानव अधिकार संगठन सिरहाले डा . सिके राउतको जीवन रक्षाको अपिल गरेको छ । विगत दुई साता भन्दा बढी ईलाका प्रहरी कार्यलय लहानमा राजनीतिक बन्दि सिके राउतको शारीरिक अवस्था सिकिस्त भएको जानकारी आएको भनि सिके राउत लाई सरकारले आवश्यक उपचार गरि जीवन रक्षाको लागि नेपाल मानव अधिकार संगठन सिरहा शाखाका शभापति तथा केन्द्रिय सदस्य राज कुमार राउत द्वारा हस्ताक्षरित अपिल पत्रमा सरकार सँग अपिल गरिएको छ ।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.