शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
१३ सदस्यीय दे देबु जिल्ला कार्यसमिति चयन
चैत्र २०, २०७३ | फिरोज शेख

फिरोज शेख लहान २०७३ चैत २० - 
सिरहाको लहानमा सनिबार नेवा: समाज लहानको सचिबालयमा नेवा : समाज लहानका पुर्व अध्यक्ष तथा वरिष्ठ सल्लाहकार अशोक लाल अमात्यको सभा अध्यक्षतामा सिराहा जिल्ला भरिका नेवा: दे देबु गाउँ तथा नगर कमिटीका प्रतिनिधिहरुको भेलाद्वाराले नेवा: दे देबु जिल्ला कार्यसमिति सिराहा राज कुमार श्रेष्ठको अध्यक्षतामा सर्व सहमतिले १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । समितिमा उपाध्यक्ष धिरज श्रेष्ठ ,महासचिव रबीन्द्र कुमार श्रेष्ठ ,सचिव घनश्याम श्रेष्ठ ,कोषाध्यक्ष हरि बहादुर श्रेष्ठ त्यसै गरि सदस्यहरुमा सत्यनारायण श्रेष्ठ , जगत श्रेष्ठ , नारायण श्रेष्ठ , रमेश कुमार श्रेष्ठ, ध्रुब प्रसाद श्रेष्ठ , श्रीमती कृष्ण माया बनेपाली, श्रीमती लक्ष्मी श्रेष्ठ , र मदन श्रेष्ठ रहेका छन ।त्यसैगरी भेलाले सहमतीबाटै पाँच सदस्यीय सल्लाहकार समितिमा अशोक लाल अमात्य , लीला नाथ श्रेष्ठ , शम्भु नाथ कर्माचार्य , सुरेन्द्र श्रेष्ठ र दिपक श्रेष्ठ लाई चयन गरेका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.