शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा क्वालिटी मोडेल टेलर्स एण्ड ट्रेडर्सको भव्य उद्घाटन
आश्वीन २०, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ असोज २० - 
सिरहाको लहानमा सनिबार सुविधा सम्पन्न क्वालिटी मोडेल टेलर्स एण्ड ट्रेडर्सको भव्य उद्घाटन सम्पन्न भएको छ। नेपाल कपडा तथा व्यवसाय संघको प्रदेश २ संयोजक सन्त परियार तथा  नेपाल कपडा तथा व्यवसाय संघका केन्द्रिय सह -सचिव मेघ बहादुर कार्कीले रिवन काटेर  क्वालिटी मोडेल टेलर्स एण्ड ट्रेडर्सको उद्घाटन गर्नु भएको संचालक मोहम्मद महिबुल अन्सारीले जानकारी दिनुभएको छ। लहान ८ रोड नम्बर २ मालपोत कार्यलय देखि ३ सय मिटर उत्तरमा अवस्थित क्वालिटी मोडेल टेलर्स एण्ड ट्रेडर्समा बच्चा देखि जेष्टनागरिक सम्म , युवा देखि युवती सम्मका लागि लेडिज तथा जेन्स ब्रान्डेड स्वदेशी तथा विदेशी सर्टिंग शुटिंगका कपडाहरु , ब्रान्डेड जुत्ता,पर्स , बेल्ट,टाई ,टोपी ,चश्मा ,घडी , रेडिमेड जिन्स , टिसर्ट , सर्ट, लेह्नगा चुन्दरी,साडी कुर्ता सलवार लगायत विभिन्न डिजाइनका ड्रेसहरु , स्कुल ,क्याम्पस,संघ संस्थानका ड्रेसहरु अडर अनुसार अत्याधुनिक प्रविधिबाट तयार गर्नु का साथै अर्जेट कोट ,पाइन्ट र सर्ट २४ घण्टा भित्र तयार गरिने संचालक अन्सारीले बताए।उद्घाटनको अवसरमा सम्पूर्ण ब्रान्डहरुमा ग्राहक वर्गका लागि १०% छुट समेत दीएको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.