शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सुविधा सम्पन्न फर्निचर शो रुम संचालनमा
फाल्गुन १९, २०७६ | फिरोज शेख

सरगम डेस्क २०७६ फागुन १९ - 
सिरहाको लहानमा सुविधा सम्पन्न सुमन जेनरल स्टोर तथा फर्निचर शो रुम सोमबार बाट संचालनमा आएको छ। लहान नगरपालिका १ पुर्व पश्चिम राजमार्गको जिल्ला ट्राफिक प्रहरी कार्यलय भन्दा ५० मिटर पुर्व उत्तरपट्टि संचालनमा आएको सुमन जेनरल स्टोर तथा फर्निचर शो रुमको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।  शो रुममा अत्याधुनिक फेन्सी सोफा , वक्सप्लंग,सिम्पल वेड, लो वेड,कर्नल सोफा,डाईनिंग टेवल,टि टेवल, अल्ना ,ड्रेसिङ्ग टेवल, आईना,अफिज दराज,टुपिस दराज, म्याट्रेस,पिलो, एलइडी टिभी ,फ्रिज लगायत  बच्चा देखि बुढा सम्मका लागि हिरो ब्रान्डका साइकल सहित विभिन्न ब्रान्डका साइकलहरु सुपथ मुल्यमा पाउनुका साथै फर्निचरहरु अडर अनुसार तयार गर्नुका संगै लहान भित्र नि:शुल्क पुर्याउने सुविधा समेत रहेको संचालक सुमन सिंहले जानकारी दिनुभयो।  शो रुम उद्घाटनको अवसरमा ग्राहक वर्गका लागि २०७६ फागुन १९ गते देखि २४ गते सम्म विशेष छुटको समेत व्यवस्था गरिएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.