शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
ट्याङ्करको ठक्करबाट साइकलयात्रीको मृत्यु
बैशाख १०, २०७४ | सरगम खबर समाचारदाता

सप्तरी, बैशाख १० गते।

सप्तरीको कंकालीनी नगरपलिका-१ स्थित भारदहमा शनिबार दुध बोक्ने ट्याङ्करको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।पूर्वबाट पश्चिमतर्फ जादै गरेको को १ ख ३२०६ नम्बरको ट्याङ्करले साइकलमा सवार सोही ठाउँका ६२ बर्षिय बातद यादवलाई ठक्कर दिएको थियो। ठक्करबाट यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ। यादवको शव पोष्ट मार्टमकोलागी सगरमाथा अञ्चल अस्पताल राजबिराजमा राखीएको छ भने ठक्कर दिने ट्याङ्करका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.