शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लोसपा नेपालको जिल्ला कार्यसमिती बिस्तार
माघ ३, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ माघ ३ - 
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको सिरहा जिल्ला कार्यसमिती बिस्तार भएको छ I लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अन्तरिम विधान -२०७८ बमोजिम लोकतान्त्रिक समाजवादी पार्टी नेपाल जिल्ला कार्यसमिति सिरहाले रामदयाल यादवको अध्यक्षतामा ३१ सदस्यीय  कार्यसमिती गठन गरेका I जस अन्तर्गत दोरीक चौधरी र राज कुमार महतो उपाध्यक्ष ,अन्जय झा सचिव ,प्रेमकला साह कोषाध्यक्ष ,सुशील यादव र अनिल कुमार झा सहसचिवमा चयन भएका छन्,भने सदस्यहरुमा फ़ुगेन दास ,मोहम्मद गुलाव ,कुमारी देवी सुडी, जिवक्ष साह ,जित नारायण पासमान ,राम जतन मोची ,बिनोद यादव लगायतका रहेको विज्ञप्ती मार्फत जानकारी गराएका छन् I 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.