ताजा समाचार
मुस्कानको वार्षिकोत्सव कार्यक्रम स्थगित || लायन्स क्लब द्वारा वर्षा पिडित लाई राहत वितरण || सिरहाका जगदेव कामतलाई एक लाखको प्रज्ञा पुरस्कार || महिला नेतृत्व विकास तालिम सम्पन्न || लहान नगरपालिकाको बजेट १ अर्ब ५१ करोड ४२ लाख सार्वजनिक || सप्तऋषि अस्पतालको रक्तदान कार्यक्रम सम्पन्न || लहानमा बजाज एक्सचेन्ज मेला हुने || उधोग वाणिज्य संघको स्वागत कार्यक्रम सम्पन्न || सिरहामा ६ महिनाको अवधिमा ५२ वटा मानवअधिकारका घटना || अपाङ्गहरुको लागि सामाग्री वितरण कार्यक्रम सम्पन्न || बालबालिकाहरु लाई शैक्षिक सामाग्री वितरण || लहानमा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु , दर्जनौ || प्रहरी कार्यलयमै झुण्डिएको अवस्थामा महिलाको शव फेला || एपेक्स एजुकेशनलको विदाई कार्यक्रम सम्पन्न || लहान ८ मा सिनेट्रीप्याड वितरण कार्यक्रम सम्पन्न || सिरहा प्रहरी द्वारा गाडी संगै अबैध सामानहरु बरामद || “लहान फेस्ट २०१९ : फेशन शो एण्ड म्युजिकल ईभेन्ट” आज || लहानमा यामाहा एफजीएस एफआई भी थ्री सार्वजनिक || पानी परे संगै केहि राहत महसुस || सिरहाका १४ बटा स्वास्थ्य संस्था एकसाता भित्र बन्द गर्न निर्देशन || गरिब,असहायलाई ईद सामाग्री वितरण || एसपी चतुर्वेदीको प्रतिवद्धता " सुरक्षित र भयमुक्त सिरहा " || सिरहा सहित देशभर शुभकामना आदानप्रदान गरि इदुलफित्र मनाइदै || जिल्ला कारागारमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर समपन्न || सामुहिक इफ्तार कार्यक्रम सम्पन्न || नि : शुल्क क्यान्सर रोग शिविर सम्पन्न || लहान ६ मा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न || सिरहाको भगवानपुरमा न्यायिक समिति कार्यलयको विधिवत उद्घाटन || लहान नगरपालिका द्वारा ब्याग वितरणको कार्यक्रम शुभारम्भ || लहानमा फेशन शो एण्ड म्युजिकल ईभेन्ट” हुदै || युथ मुस्लिम सोसाईटी द्वारा सामुहिक इफ्तार कार्यक्रम सम्पन्न || वृक्षारोपन तथा शुभकामना आदान-प्रदान गरि गणतन्त्र दिवस मनाइयो || बजारमा मन्द विष कार्वाइड हालेर पकाएका आँप जताततै || मेयर कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि लहान लाई || अदालतको अवज्ञा गर्दै घर भत्काइयो || तेनुवापट्टिमा नकाबधारी द्वारा लुटपिट, एक पक्राउ || तेनुवापट्टिमा नकाबधारी द्वारा लुटपिट, एक पक्राउ || लामखुट्टे (मच्छर ) नियन्त्रण अभियान २०७६ को शुभारम्भ || भ्रष्टाचार नियन्त्रणका लागि साईकल यात्रा || युथ मुस्लिम वेलफेयरका युवाहरु द्वारा सरसफाई ||

फुलबारी किचेनमा


सरगम खबर समाचारदाता भाद्र १०, २०७४

लहान २०७४ भाद्र १० - 
मिथिलाञ्चलको महान पर्वहरु मध्ये एक चौठीचाँदको शुभावसरमा आज सनिबार लहानमा अवस्थित फुलबारी किचेन लहान ८ रोड न .१ मा " चौठीचाँद स्पेशल रमाइलो सांगीतिक साँझ कार्यक्रम भइरहेको फुलबारी किचेंका संचालक सरद सिंहले जानकारी दिएका छन्।उक्त सांगीतिक साँझमा लाईभ मियुजिसियनका साथ् सिक्किमकी सुप्रसिद्ध गायिका इन्डियाको थुप्रै बयाण्डमा आवध गौतम माला र बिराटनगरकि भर्सटाइल गायिका रिता विश्वास थारु जस्ले बिभिन्न थारु गीतहरुमा आफ्नो आवाजले स्रोताहरुको मन जितन सफल भइसकेकी दुवै गायिकाले आज  फुलबारी किचेनमा साँझ ६ बजे देखि ९ बजे सम्म आ-आफ्नो लाइभ मियुजिसियन का साथ् प्रस्तुति दिने संचालक सिंहले जानकारी दिएका छन्। 

फुलबारी किचेन्ले यहि मिति २०७४ असोज  ५ गते आफ्नो पहिलो वार्षिक उत्सव मनाउदै छन्। सोहि अवसरमा फुलबारी किचेन्ले ग्राहकहरुको आवश्यकता र चाहना अनुसार अब फुलबारी किचेनमा रमणीय बातावरण , गार्डेन डेकोरेशन, फुल एयरकन्डिसन , मिटिंगहल संगै प्रतेक शुक्रबार साझ ६ बजे देखि ९ बजे सम्म बिभिन्न कलाकारहरुका साथ् लाइभ सांगीतिक साझमा रमाउदै कोल्ड ड्रिंक्स सहित बिभिन्न परिकारको आनन्द लिनसक्नु हुनेछ। 

Comment Box

गत बुधबार देखिको अविरल वर्षा र बाढिको कारण जनजीवन अस्त...

लायन्स क्लब लहान द्वारा वर्षका कारण पिडित भएका लहान नगरपालिका...

शास्त्रीय सङ्गीतको क्षेत्रमा उल्ख्य योगदान पुर्याएर पनि गुमनामीको जीवन बिताइरहेका...

सिरहाको लहानमा महिला नेतृत्व विकास तालिम सम्पन्न भएको छ। लहान...

जिल्लाकै प्रमुख केन्द्रको रुपमा हेरिएको लहान नगरपालिकाले “हाम्रो लहान -...

सिरहाको लहानमा रहेको सप्तऋषि अस्पताल लहानले शनिबार रक्तदान कार्यक्रम सम्पन्न...

बजाज मोटरसाइकलको लहानका लागि आधिकारीक वितरक मनकामना ट्रेड लिंकले पुरानो...

जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानले बुधबार स्वागत कार्यक्रम सम्पन्न...

सिरहामा पछिल्लो समय हत्या, महिला हिँसा,बलात्कार,बहुविवाह,बलात्कार प्रयासका घटना बढेको पाइएको...

सिरहाको लहान ६ मा अपाङ्गहरुको लागि सामाग्री वितरण कार्यक्रम सम्पन्न...

सिरहाको लहान नगरपालिका वडा नम्बर ८ मा अवस्थित सिद्धार्थ आधारभूत...

सिरहाको लहानमा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको...

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका महेशवारीमा रहेको प्रहरी कार्यालयमा एक महिला झुण्डिएको...

सिरहाको लहानमा अवस्थित एपेक्स एजुकेशनल एकेडमी लहानले व्रिज कोर्ष र...

सिरहाको लहान ८ मा महिला स्वास्थ्य सम्बन्धि जनचेतना तथा सिनेट्रीप्याड...

जिल्ला प्रहरी कार्यलय सिरहाले विभिन्न ठाउमा भन्सार छलीका सामानहरु बरामद...

विगत लामो समयदेखि फेसन साथै मनोरन्जको क्षेत्रमा काम गर्दैै आएको...

सिरहाको लहानमा अवस्थित एस एस अटो सेन्टर लहान ( यामाहा...

बढेको अत्यधिक गर्मीका कारण सिरहा सहित मध्य तथा पूर्वी तराईको...

सिरहामा लामो समयदेखि नवीकरण नगराएका १४ वटा नीजि स्वास्थ्य संस्थाहरुलाई...

वेलफेयर सोसाईटी नेपालले लहानको वडा न.२,५,९ ,१०,१८ का विपन्न...

कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले " सुरक्षित...

गरीब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट...

सिरहा जिल्ला कारागारमा आइतबार एक दिने नि:शुल्क स्वास्थ्य शिविर समपन्न...

सिरहाको लहानमा इस्लाम धर्मावलम्बिहरुको पवित्र महिना रमदानको अवसरमा लहान ५...

क्यान्सर अस्पताल भक्तपुरको सहयोगमा आयोजित एक दिने नि : शुल्क...

लहान नगरपालिका वडा न. ६ ले गत वर्ष गरेको नि:शुल्क...

सिरहाको भगवानपुर गाउपलिकामा गठित न्यायिक समितिले आफ्नो कार्यलयको बिहिबार एक...

२ का छात्र तथा छात्राहरुलाई स्कुल ब्याग वितरण कार्यक्रमको...

सिरहाको लहानमा फेशन शो हुने भएको छ। एल एण्ड एन...

सिरहाको लहानमा युथ मुस्लिम वेलफेयर सोसाईटी नेपालले रमदानको अवसरमा लहान...

लहान नगरपालिकाले वृक्षारोपन तथा शुभकामना आदान-प्रदान कार्यक्रम गरि गणतन्त्र दिवस...

बढ्दो गर्मीसँगै तराइको जन जिवन कष्ठकर भइरहेको बेला गर्मी मौसममा...

सिरहाको कर्जन्हामा भएको प्रदेश स्तरीय प्रथम मेयर कप टि–२० क्रिकेट...

सखुवानन्कारकट्टी गाउँपालिका का अध्यक्ष केदार नाथ यादवले उच्च अदालत जनकपुर...

सिरहाको बरियारपट्टी गाउपालिका ४ तेनुवापट्टीमा ५/७ जनाको समुहमा आएका नकाबधारिहरुले...

सिरहाको बरियारपट्टी गाउपालिका ४ तेनुवापट्टीमा ५/७ जनाको समुहमा आएका नकाबधारिहरुले...

तराइ मधेशमा गर्मि बढे संगै हिजोआज घरघरमा लामखुट्टेको आतंक सुरु...

" भ्रष्टाचारमुक्त समाजको निर्माण गरौँ–धार्मिक तथा पर्यटनको प्रवद्र्धन गरौँ" भन्ने...

सिरहाको लहान नगरपालिका वडा नम्बर ५ मा युथ मुस्लिम वेलफेयर...