शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान सिटि जेसिज द्वारा रक्तदान कार्यक्रम सम्पन्न
चैत्र २४, २०७८ | फिरोज शेख


फिरोज शेख लहान २०७८ चैत २४ - 
सिरहाको लहानमा लहान सिटि जेसिज द्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ l क्यान्सर केयर लहन ७ मा विहान ८ बजे देखि विहान ११ बजे सम्म गरिएको उक्त कार्यक्रममा महिला र पुरूष गरि जम्मा १५ जानाले रक्त दान गरेका छन् । लहान सिटि जेसिज वर्ष २०२२ का अध्यक्ष कुमु चौधरीको अध्यक्षता , जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोक्लाल अमात्यको प्रमुख आतिथ्यता तथा ईलाका प्रहरी कार्यलय लहानका डिएसपी कुमार प्रसाद मैनालीको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा लहान सिटि जेसिज वर्ष २०२२ का पदाधिकारी तथा पुर्व अध्यक्षहरुको उपस्तिथी रहेको थियो l रक्तदान कार्यक्रममा रक्त संचार सेवा केन्द्र लहानको प्राविधिक सहयोग रहेको थियो l 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.