शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लायन्स क्लव अफ लहान फूलबारीको होलि मिलन कार्यक्रम सम्पन्न

19 Views

फाल्गुन २५, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ फागुन २५ - 
लायन्स क्लव अफ लहान फूलबारीको चौथो बोर्ड बैठक तथा होलि मिलन कार्यक्रम सम्पन्न भएको छ।  कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष शंकर प्रसाद गुप्ताले गर्नु भएको थियो भने प्रमुख अतिथिका रुपमा क्लवका संस्थापक अध्यक्ष राकेश झा रहनु भएको थियो। कार्यक्रममा आगामी कार्यक्रमका एजेन्डाहरु माथि ब्यापक छलफल गरिनुका साथै उपस्थित पदाधिकारीहरु द्वारा होलिको अबिर एक-अर्कालाई लगाउदै शुभकामना साटासाट गरेका छन्। कार्यक्रम होटल सम्राट ईन लहानमा आयोजना गरिएको थियो। 

 

 

 

लायन्स क्लव अफ लहान फूलबारीको होलि
फाल्गुन २५, २०८१ | फिरोज शेख
सोमबार सम्पन्न क्रिकेट खेलमा लहान ८
फाल्गुन १३, २०८१ | फिरोज शेख
आइतबार सम्पन्न पहिलो क्रिकेट खेलमा लहान
फाल्गुन ११, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.