शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पार्किङ गरि राखेको गाडीमा अचानक आगलागी हुँदा लाखौको क्षति

11 Views

भाद्र २५, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ भदौ २५ - 
सिरहाको लहानमा पार्किङ गरि राखेको गाडीमा अचानक आगलागी भएको छ। लहान नगरपालिका १ नेपाली कांग्रेसका नेता रामगणेश दासकाे स्कर्पियोमा अचानक आगलागी भएको हो। लहान शहिद चौक देखि ५० मिटर पश्चिम जय नेपाल हाेटल अगाडि स.१ च ९८५ नम्बर भएको पार्किङ गरि राखेको गाडीमा अचानक आगलागी हुदाँ लाखौंको क्षती भएको जनाइएको छ। स्कर्पियोमा लागेको आगो स्थानीयको सहयोगमा  नियन्त्रणमा लिइएको थियो। प्रत्यक्षदर्शीका अनुसार इन्जिन तातो भएर ब्याट्रीको तार सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। आगलागी हुनु भन्दा करिब १० मीनेट अगाडि गाेलबजार बाट पार्टिकाे बैठकमा सभागि भएर आएको र चिया खान जय नेपाल हाेटल अगाडि पार्किंग गरि राखेको गाडीमा अचानक आगलागी भएको नेता राम गणेश दासले बताउनु भयो। 

लायन्स क्लव अफ लहान फूलबारीको होलि
फाल्गुन २५, २०८१ | फिरोज शेख
सोमबार सम्पन्न क्रिकेट खेलमा लहान ८
फाल्गुन १३, २०८१ | फिरोज शेख
आइतबार सम्पन्न पहिलो क्रिकेट खेलमा लहान
फाल्गुन ११, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.