5 Views
फिरोज शेख लहान २०७९ असोज १७ -
राज अटो मोबाइल्स द्वारा दुर्गा मन्दिर पुजा समितिका पदाधिकारीहहरु सम्मानित भएका छन्। बडादशैँको सातौ दिन अर्थात् फूलपातीको अवसरमा लहान-३ मा अवस्थित राज अटो मोबाइल्स ( टिभिएस मोटर साइकल ) शो रुमले सामाजिक उतरदायित्व निर्वाह गर्दै लहान ७ स्थित दुर्गा मन्दिर पुजा समितिका अध्यक्ष विनोद साह लगायत विभिन्न समितिका संयोजक तथा पदाधिकारी संगै सदस्यहरु र उपस्थित नेपाल प्रहरी,शस्त्र प्रहरी समेत गरि ३५ जनालाई राज अटो मोबाइल्सका संचालक राज गुप्ताले रातो रंगको दोसल्लाह ओढाई सम्मान गर्दै टिभिएस अंकित टि-सर्ट र टोपी हस्तान्तरण गरेका छन्।