शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
राज अटो मोबाइल्स द्वारा दुर्गा मन्दिर पुजा समिति सम्मानित
आश्वीन १७, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असोज १७ - 
राज अटो मोबाइल्स द्वारा दुर्गा मन्दिर पुजा समितिका पदाधिकारीहहरु सम्मानित भएका छन्। बडादशैँको सातौ दिन अर्थात् फूलपातीको अवसरमा लहान-३ मा अवस्थित राज अटो मोबाइल्स ( टिभिएस मोटर साइकल ) शो रुमले सामाजिक उतरदायित्व निर्वाह गर्दै लहान ७ स्थित दुर्गा मन्दिर पुजा समितिका अध्यक्ष विनोद साह लगायत विभिन्न समितिका संयोजक तथा पदाधिकारी संगै सदस्यहरु र उपस्थित नेपाल प्रहरी,शस्त्र प्रहरी समेत गरि ३५ जनालाई राज अटो मोबाइल्सका संचालक राज गुप्ताले रातो रंगको दोसल्लाह ओढाई सम्मान गर्दै टिभिएस अंकित टि-सर्ट र टोपी हस्तान्तरण गरेका छन्। 

सिरहाको लहानमा पनि ३१ औ अपाङ्ग
मंसिर १८, २०७९ | फिरोज शेख
महिला हिंसा न्युनिकरणमा संचारकर्मी तथा महिला
कार्तिक ५, २०७९ | सरगम खबर समाचारदाता
राज अटो मोबाइल्स द्वारा दुर्गा मन्दिर
आश्वीन १७, २०७९ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2022 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.