शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
इद उल फित्रको अवसरमा विपन्नलाई सहयोग

11 Views

बैशाख ८, २०८० | सरगम खबर समाचारदाता

सिरहा लहान २०८० बैशाख ८ - 
लहान सिटि जेसिजले इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्रको अवसरमा विपन्नलाई सहयोग गरेका छन्। इद पर्व मनाउन सहज होस् भनेर लहान सिटि जेसिजले विपन्न दुई जना महिलालाई इद उल फित्रका समाग्री एक कार्यक्रमका बीच विहिवार हस्तान्तरण गरेका छन्। लहान सिटि जेसिज वर्ष २०२३ का अध्यक्ष फिरोज शेख ,कार्यक्रम संयोजक कार्यकारिणी उपाध्यक्ष दिनेश कुमार दास ,निवर्तमान अध्यक्ष कुमु चौधरी ,महासचिव उमेश कुमार यादव र तालिम निर्देशक देवनलाल ठाकुरको उपस्तिथीमा दुवै जना महिलालाई साडीसेट,चामल ,सेवाई ,चिनी र एक -एक हजार नगद हस्तान्तरण गरेका छन्। खाडी मुलुकमा इद उल फित्र पर्व शुक्रबार मनाइदै छ। भने नेपालमा सम्भवत: शनिबार वा आइतबार मनाइने जनाइएको छ।

नि: शुल्क शिविरमा पाँच सय भन्दा
फाल्गुन २८, २०८१ | फिरोज शेख
लहानमा जारि उपमेयर कप क्रिकेटमा लाहान
फाल्गुन १५, २०८१ | फिरोज शेख
कतारमा मधेस प्रदेश समन्वय परिषदद्वारा आयोजित
फाल्गुन १०, २०८१ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.