शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
रोटरी कलब अफ लहान द्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
बैशाख ७, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० बैशाख ७ - 
सिरहाको लक्ष्मीपुर पतारिमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।  बुधबार लक्ष्मीपुर पतारी गाउँपालिकाको सहकार्य तथा रोटरी क्लव अफ लहानको आयोजनामा पिप्रा प्र.ध स्वास्थ्य चोकीमा निशुल्क स्वास्थ्य जांच शिविर सम्पन भएको हो। उक्त शिविरमा सप्तऋषि अस्पतालका बरिष्ठ डाक्टरहरु द्वारा हाडजोर्नि तथा नशारोग, स्त्री तथा प्रसुति रोग, बाल रोग तथा सामान्य चिक्त्सा सम्बन्धि २ सय ५६ जना बिरामी हरुलाइ नि:शुल्क परामर्श, रगत परीक्षण तथा नि:शुल्क औषधि बितरण गरिएको रोटरी क्लव अफ लहानका अध्यक्ष प्रदीप कुमार गुप्ताले जानकारी दिए ।

रोटरी कलब अफ लहान द्वारा नि:शुल्क
बैशाख ७, २०८० | फिरोज शेख
लहान ५ मा नि:शुल्क आँखा शिविर
फाल्गुन २८, २०७९ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2023 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.