शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अवैध लागु औषध (गाँजा) सहित एक पक्राउ
भाद्र ८, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ भदौ ८ - 
सिरहा प्रहरीले अवैध लागु औषध (गाँजा) सहित एक जनालाई पक्राउ गरेको छ। गोप्य सुचनाको आधारमा मंगलवार दिनको करिब एक बजेको समयमा ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र अस्थायी प्रहरी पोष्ट पक्कीटोल सिरहाबाट खटिएको प्रहरी टोलीले जिल्ला सिरहा धनगढीमाई नगरपालिका वडा नं.१३ असारे बस्ने बर्ष ५० को गोपाल तामाङको घरमा खानतलासी गर्दा घर भित्र लुकाई छिपाई राखेको २ किलो.८०० ग्राम अवैध लागु औषध (गाँजा) फेला पारी  गोपाल तामाङ समेतलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहानबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।  

लागूऔषध सहित एक पक्राउ
आश्वीन ३०, २०७८ | फिरोज शेख
हिरासतबाट फरार थुनुवा अढाई महिनापछि पक्राउ
आश्वीन ९, २०७८ | सरगम खबर समाचारदाता
दुखरण हत्या प्रकरण : श्रीमती नै
आश्वीन ४, २०७८ | फिरोज शेख
सिरहाबाट ब्राउन सुगरसहित एक पक्राउ
भाद्र १८, २०७८ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.