शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अवैध लागु औषध (गाँजा) सहित एक पक्राउ

7 Views

भाद्र ८, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ भदौ ८ - 
सिरहा प्रहरीले अवैध लागु औषध (गाँजा) सहित एक जनालाई पक्राउ गरेको छ। गोप्य सुचनाको आधारमा मंगलवार दिनको करिब एक बजेको समयमा ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र अस्थायी प्रहरी पोष्ट पक्कीटोल सिरहाबाट खटिएको प्रहरी टोलीले जिल्ला सिरहा धनगढीमाई नगरपालिका वडा नं.१३ असारे बस्ने बर्ष ५० को गोपाल तामाङको घरमा खानतलासी गर्दा घर भित्र लुकाई छिपाई राखेको २ किलो.८०० ग्राम अवैध लागु औषध (गाँजा) फेला पारी  गोपाल तामाङ समेतलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहानबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।  

लहानबाट लागूऔषध सहित दुई जना पक्राउ
बैशाख २५, २०८२ | फिरोज शेख
लहानबाट चाँदीको गहना सहित एक पक्राउ
भाद्र १७, २०८१ | फिरोज शेख
लहान १७ मा गए राति ६
जेठ १, २०८१ | फिरोज शेख
लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.