शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानबाट चाँदीको गहना सहित एक पक्राउ
भाद्र १७, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ भदौ १७ - 
सिरहा प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी मूल्य बरावरको चाँदीका विभिन्न गरगहनासहित एक युवकलाई लहानबाट नियन्त्रणमालिएको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानले लहान ७ दुर्गामन्दिरबाट मोरङ्ग उर्लावारी नगरपालिका ५ का ३० वर्षिय दिपेन्द्र विश्वकर्मालाई करिव ८ केजी चाँदीको गहना सहित पक्राउ गरेको हो।चाँदीका गहना बोकेर लहान बजारबाट दुर्गा मन्दिर तर्फ आउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले पैदल यात्रीले बोकेको कालो रंगको झोला चेकजाँच गर्दा १० लाख ४० हजार मूल्य बराबरको करिव ८ केजी चाँदीको गहनासहित नियन्त्रयामा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए।प्रहरीले कहाबाट र कसकालागि गहना ल्याएको भन्ने अनुसन्धान गरिरहेको र गरगहनासहित विश्वकर्मालाई आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी, सुनसरी पठाउने तयारी भईरहेको जनाएको छ।

लहानबाट चाँदीको गहना सहित एक पक्राउ
भाद्र १७, २०८१ | फिरोज शेख
लहान १७ मा गए राति ६
जेठ १, २०८१ | फिरोज शेख
लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.