शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाबाट ब्राउन सुगरसहित एक पक्राउ
भाद्र १८, २०७८ | फिरोज शेख

सिरहा २०७८ भदौ १८ गते -
सिरहाबाट अबैध लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका-५ बस्ने २६ वर्षीय मोहमद नियाज शेख रहेका छन् ।सिरहा नगरपालिका-१७ काली चौकस्थित ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा शुक्रबार शेखलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।पक्राउ परेका शेखको साथबाट साढे दश ग्राम ब्राउन सुगर बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.