शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लागूऔषध सहित एक पक्राउ

7 Views

आश्वीन ३०, २०७८ | फिरोज शेख

लहान २०७८ असोज ३० - 
सिरहा प्रहरीले लागु औषध सहित लहानका एक जनालाई पक्राउ गरेका छन्।  भगवानपुर गाउँपालिका २ ठाडी भन्सार कार्यालय नजिक   लागूऔषध सहित लहान नगरपालिका ५ का अन्दाजी ३२ बर्षीय मोहम्मद मुस्ताक शेख लाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।हिजो शुक्रबार दिउँसो करिब १ बजे प्रहरी टोलिले १० पत्ता नैट्रोभेट अर्थात् १५० पिस ट्याब्लेट लागु औषध सहित उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका शेख माथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी डा.तपन दाहालले जनाएको छ।

लहानबाट लागूऔषध सहित दुई जना पक्राउ
बैशाख २५, २०८२ | फिरोज शेख
लहानबाट चाँदीको गहना सहित एक पक्राउ
भाद्र १७, २०८१ | फिरोज शेख
लहान १७ मा गए राति ६
जेठ १, २०८१ | फिरोज शेख
लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.