शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पसल अगाडी बाटै स्कुटर चोरी

7 Views

कार्तिक १०, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ कार्तिक १० - 
सिरहाको लहानमा दिन दहाडै स्कुटर चोरी भएको छ। लहान ६ स्थित बृजेंद्र फर्निचर शो रुम अगाडी पार्किंग गरि रखिएको प्र .२-०१-००१ प ३७३६ नम्बर भएको यामाहाको रातो कालो कलर भएको स्कुटर सोमबार साँझ करिब ७ बजेर १५ मिनेट जादा चोरी भएको स्कुटर धनि तथा बृजेंद्र फर्निचर शो रुमका संचालक बैजनाथ साहले रेडियो सरगम लाई जानकारी गराएका छन्। पिडित साहका अनुसार शो रुम अगाडी पार्किंग गरि रखिएको स्कुटर १५ मिनेटको अवधिमा चोरले चोरी गरि लागेको बताएका छन्। साँझ करिब ७ बजार बजे बजारको विशेष काम सकी शो रुम अगाडी पार्किंग गरि राखिएको स्कुटर चोरी भएको हो । घटना बारे इलाका प्रहरी कार्यलय लहानलाई जानकारी गराइएको र चोरी भएका स्कुटरको खोजि कार्य भइरहेको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी डा.तपन दाहालले जनाएका छन्। 

लहानबाट लागूऔषध सहित दुई जना पक्राउ
बैशाख २५, २०८२ | फिरोज शेख
लहानबाट चाँदीको गहना सहित एक पक्राउ
भाद्र १७, २०८१ | फिरोज शेख
लहान १७ मा गए राति ६
जेठ १, २०८१ | फिरोज शेख
लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.