शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीमा गाईकाे बाछीलाई काटेकाे आराेपमा एक पक्राउ
भाद्र २६, २०७९ | फिरोज शेख

शुभ नारायण यादव सप्तरी ,२६ भदौ ।
सप्तरीको महदेवा गाउँपालिकामा गाईकाे बाछीलाई काटेकाे आराेपमा  एक जना पक्राउ परेको छ ।पक्राउ पर्नेमा जिल्लाकाे महादेवा गाउँपालिका वडा न. ४ बलिया बस्ने ६५ बर्षिय सकुर मियाँ रहेका हुन ।जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेका अनुसार ८ महिनाको बाछीलाई काटेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कंचनपुर र प्रहरी चौकी डिमनबाट खटिएको टोलीले मियाँलाई पक्राउ गरेको छ ।मियाँकाे घरबाट अन्दाजी ६ किलाे बाछीकाे मासु र चार वटा खुट्टा समेत फेला परेको उनलेे बताए । यता उक्त घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.