ताजा समाचार
सुज़ुकिको एस–प्रेसो गाडी अब लहानमा || घाँटी रेटी हत्या गर्ने ५ जना पक्राउ || चर्लेष र नेहा लाई प्यारागन लिट्टिल आईकन २०७६ को उपाधि || प्यारागन लिट्टिल आईकनको फिनाले शनिबार हुँदै || नेपालको भुमि मिच्न दिन्न : सहसंयोजक यादव || खेल स्वास्थ्यका लागि अति आवश्यक - प्रदेश प्रमुख यादव || प्रियंका द्वारा यामाहा शो रुमको उदघाटन || सिपिएल टि - 20 को उपाधि माथि आयोजकको कब्जा || लहानमा भव्यताका साथ १४९४ औँ मोहम्मद जयन्ती मनाइयो || प्रहरी द्वारा भन्सार छलीका सामान पक्राउ तथा मदिरा नष्ट || एक दिने अन्तर्राष्ट्रिय ट्रमा सम्बन्धि गोष्ठी सम्पन्न || वडा अध्यक्ष कपमा आयोजकको ह्याट्रिक || सिरहामा फेरी पनि ३ जना डेङ्गुका बिरामी फेला || एबी मलको लक्की ड्रमा आले लाई स्कुटर || गोल्डेन फ्युचरको ९ औ वार्षिक उत्सव सम्पन्न || वाणिज्य संघद्वारा स्वागत कार्यक्रम सम्पन्न || ‘कम्युनिष्ट सरकारमा भ्रष्टाचार मौलाउनु दुर्भाग्य’ - पुर्व मन्त्रि महेन्द्र || यामाहाको विनर लाई एक लाख पुरस्कार हस्तान्तरण || संङ्गोर द्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न || जेएस मुरारका लाई गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र || ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन व्यापक प्रचार - प्रसार || द्वन्द सिर्जित अपाङ्गता भएकाको फोटो तथा कथा प्रदर्शनी || प्रदेश २ को पहिलो एबि मल संचालनमा || लहानमा डेंगु नियन्त्रणकालागि अभिमुखीकरण || लहान सुनचाँदी व्यवसाय संघको अध्यक्षमा पुनः भोरे -भोर || लहानमा फाहोर व्यवस्थापन समस्यालाई समाधान गर्न गरिएका प्रयास || यामाहाको सेफ राइडिङ साइन्स लहानमा || सिक्सर सहित एक पक्राउ || फिजियोथेरापी दिवसको अवसरमा नि:शुल्क शिविर || बजाजको म्याक्सिमा सी लहान बजारमा || रेडियो नेपालबाट निकालिएका सञ्चारकर्मीको पुनर्वहालीको माग || महिला सशक्तिकरणमा प्रदेश २ लाई अग्रपंक्तिमा राख्ने मुख्यमन्त्रिको सोच || लहानमा २ दिने वृहत नि:शुल्क स्वास्थ्य शिविर शुरु || एनआईसी एशियाले ल्यायो नयाँ सुपर चमत्कारिक निक्षेप योजना || क्यान सिरहाको पाँचौ अधिवेशन सम्पन्न || मुख्य मन्त्रि राउत द्वारा मुस्लिम छात्रा विद्यालयको उद्घाटन || छात्राहरुलाई पढाईमा प्रोत्साहन गर्न साइकल वितरण गरिदै || यस पालीको तीजको रमाइलो सरसफाई अभियान गरेर रमाउन प्रयास गरौ || मन्त्रि यादव द्वारा नमूना हरित सडकको उद्घाटन || लाइन्स क्लबद्वारा राहत वितरण ||

लहान नगरपालिकामा नयाँ गाडी


फिरोज शेख जेठ २८, २०७५

लहान २०७५ जेष्ठ २८ - 
लहान नगरपालिकाले नयाँ गाडी खरिद गरेको छ | प्रदेश नम्वर २ मा ठुलो नगरपालिकाको रुपमा रहेको यस नगरपालिकामा मेयर लगायत अन्य जनप्रतिनिधिहरुलाइ ठूलो क्षेत्रफल रहेको २४ वटै वडामा विकास निर्माणका कार्यहरु अनुगमन तथा निरिक्षणको लागि सवारी साधन आवश्यक देखिएकोले स्कोरपियो एस 11 गाडी खरिद गरिएको हो | बैशाख १५ गते लहान १६ स्वर्ग डाडामा सम्पन्न बैठकले लहान नगरपालिकामा गाडी खरिद गर्नुपर्ने सर्वसम्मतिले निर्णय गरेअनुसार यो गाडी खरिद गरिएको लहान नगरप्रमुख मुनि साहले बताउनु भएको छ | यस अघि नगरप्रमुख भाडाको गाडीमा चढ्दै आइरहनु भएको थियो| नयाँ गाडी आए संगै लहान नगरपालिकाको सम्पतिमा एउटा स्कोरपियो थप भएको छ |

Comment Box

सुजुकी गाडीको बिक्री वितरण गर्दै आएको सीजी मोटोकर्प कम्पनीको नयाँ...

भारतीय नागरिकलाई घाँटी रेटी हत्या गर्ने ५ जना पक्राउ पक्राउ...

प्यारागन लिट्टिल आईकनको फिनाले शनिबार राति सम्पन्न भएको छ ।...

प्यारागन लिट्टिल आईकनको फिनाले आउदो शनिबार हुने भएको छ। विङ्स...

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा...

सिरहाको सुखिपुर नगरपालीका– ६ खरही टोल निवासी प्रदेश ५ का...

उदयपुरको कटारी नगरपालिका ४ स्थित यामाहाको शोरुमको चर्चित नायिका प्रियंका...

सिरहा नरहामा आयोजित सिपिएल टि - 20 क्रिकेट प्रतियोगिताको उपाधि...

ईस्लाम धर्मावलम्बीहरुले ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैहि...

सिरहा प्रहरीले एक लाख भन्दा बढीको भन्सार छलीका सामान पक्राउ...

सडक दुर्घटनामा परि नेपालमा दिनहु ६ देखि ७ जनाले ज्यान...

सिरहाको लहानमा वडा कार्यलय ८ को आयोजना तथा एबी मल...

सिरहाको लहानमा अवस्थित राम कुमार सारडा उमा प्रसाद मुरारका अस्पतालमा...

प्रदेश २ को पहिलो र एक मात्र एबी मल सिरहा...

सिरहाको लहानमा अवस्थित लहान गोल्डेन फ्युचर एजुकेशनल एकेडमीले सफलता पुर्वक...

जिल्ला उधोग वाणिज्य संघ जिल्ला कार्य समिति सिरहा लहानले नेपाल...

पूर्व भूमिसुधार मन्त्री तथा नेकपाका केन्द्रिय सदस्य महेन्द्र पासवानले देशमा...

यामाहाको भिक्ट्री योजना अन्तर्गत एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने...

सिरहाको लहानमा संङ्गोर मिथिला नेपाल द्वारा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रम...

सिरहाको लहानमा अवस्थित जेएस मुरारका बहुुमुखी क्याम्पसले पहिलोपटक गुणस्तर सुनिश्चितता...

सिरहाको लहानमा अवस्थित होटल दरबारको सभा हलमा ‘नेपाल भ्रमण वर्ष...

अपाङ्गता भएका द्वन्द पिडितको राष्टिय संजालको सहकार्यमा पशुपति आदर्श माविको...

सिरहाको गोलबजार ६ मा नुन देखि सुन सम्म पाउने ...

डेंगु ज्वरो सम्बन्धि सरोकारवालाहरु संग मंगलबार लहान नगरपालिकाको सभाहलमा अभिमुखीकरण...

लहान सुनचाँदी व्यवसायी संघको छैठो साधारणसभा तथा अधिवेशनले अध्यक्षमा पुनः...

लहान नगरमा बढदै गएको फाहोर व्यवस्थापन समस्यालाई समाधान गर्न गरिएको...

सिरहाको लहानमा पहिलो पटक यामाहाको सेफ राइडिङ साइन्स कार्यक्रम सम्पन्न...

सिरहा प्रहरीले रिभल्वर (सिक्सर) सहित एक जना लाई पक्राउ गरेको...

सिरहाको लहानमा फिजियोथेरापी दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको...

भारतीय ख्यातीप्राप्त कम्पनि बजाजले निर्माण गरेको तीनपांग्रे बजाज म्याक्सिमा सी...

सरकारी सञ्चार माध्यममा कार्यरत सञ्चाकर्मीलाई बिनाकारण जागिरबाट निकालिएकोप्रति ध्यानाकर्षण भएको...

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाउ, बेटी बचाउ’...

सिरहाको लहानमा २ दिने वृहत नि:शुल्क स्वास्थ्य शिविर शुरु भएको...

एनआईसी एशिया बैंकले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा ३० विशेषतायुक्त...

दशौ बार्षिक साधारण सभाले चुनावी प्रक्रिया पुरागरि सर्व सहमतले आगामी...

मुस्लिम समुदायले आफ्नै लगानीमा मुस्लिम छात्राका लागि छुट्टै विद्यालय स्थापना...

प्रदेश २ सरकारको बेटी पढाउ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत लहानको २...

जब दशै र छठ पूजा निश्चित तिथि र मितिमा हुन्छ...

लहान १२ र २२ मा रहेको सल्हेश फुलबारी सौन्दर्यकरण कार्यक्रम...

सिरहा नगरपालिकाको समन्वयमा लाइन्स क्लब अफ लहान सिटीले अबिरल बर्षा...