शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अफगानिस्तानमा २६ लडाकू मारिए
फाल्गुन ५, २०७३ | सरगम खबर समाचारदाता

काबुल, ५ माघ । अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी कम्तीमा २६ जना लडाकूको मृत्यु भएको छ भने अरु आठ जना घाइते भएका छन् । “गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा विद्रोहीविरुद्ध सरकारी सेनाले गरेको सुरक्षा कारबाहीमा २६ जना मारिएका छन्, थप आठ जना घाइते भएका छन्,” रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।मृत्यु भएकामध्ये २२ जना इस्लामिक स्टेट (आईएस) आवद्ध लडाकू रहेको विज्ञप्तिमा जनाइएको छ । देशभरका ३४ प्रान्तमध्ये ११ प्रान्तमा सरकारले पर्याप्त हातहतियारसहित संयुक्त सुरक्षा फौज बनाइएर सुरक्षा कारबाही तीव्र पारेको छ । रासस÷सिन्ह्वा

कुवेतमा ५ नेपालीलाई मृत्युदण्ड : ६१
फाल्गुन ९, २०७३ | सरगम खबर समाचारदाता
कतारमा नेपाली महिला समाजको दोस्रो अधिवेशन
फाल्गुन ८, २०७३ | सरगम खबर समाचारदाता
अफगानिस्तानमा २६ लडाकू मारिए
फाल्गुन ५, २०७३ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.