शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सल्हेश मन्दिर परिसरमा सरसफाई
फाल्गुन १२, २०७३ | सरगम खबर समाचारदाता

रुनकेश कामती - 
सिरहा, १२ फाल्गुन । सिरहा सदरमुकाममा रहेका राजा सल्हेशको एतिहासिक मन्दिर परिसरलाई बुधबार सरसफाई गरिएको छ । सिरहा नगरपालिकाको ४९ औं सरसफाई सप्ताह कार्यक्रम अन्तर्गत सरसफाई गरिएको नगरपालिकाका सरसफाई तथा वातावरण प्रमुख सुरेश चौरवारले बताएका छन् । सिरहा नगरपालिकाले केही दिन यर्ता क्लिन सिरहा ग्रिन सिरहा नाराका साथ सरसफाई गर्दै आएका छन् । नगरपालिकाका कार्यकारी अधिकृत इन्द्र देव यादवको अगुवाइमा भएको सो सरसफाई कार्यक्रममा सिरहाका स्थानीय राजनैतिक कर्मी, बुद्धिजिवी, समाजसेवी, पत्रकार, व्यापारी लगायतका सहभागितामा सो सरसफाई कार्यक्रम सम्पन्न भएको चौरवारले बताएकाछन् ।

 

लहानमा ‘एक घर दुई विरुवा रोप्न’
जेठ २३, २०७९ | फिरोज शेख
६० जना मजदुर लाई समाजसेवी चौधरी
बैशाख २७, २०७७ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.