शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सरसफाईमा प्रहरीको सक्रियता बढ्दो
फाल्गुन २१, २०७३ | सरगम खबर समाचारदाता

सिरहा,फाल्गुन २१ गते, । प्रहरीको सक्रियता मानिसको जिउधनको सुरक्षा भएपनि सरसफाईमा पनि प्रहरीको सक्रियता वढेको छ । शनिवार नागरिक सचेतना केन्द्र विष्णुपुर सिरहाले आयोजना गरेको सरसफाई कार्यक्रममा इलाका प्रहरी कार्यालय बिष्णुपुरका प्रहरी जवान लगायत सश्त्र प्रहरी वलका असई अशोक कुमार यादव लगायतका जवान,महिला,वुद्धिजीवी,युवा,पत्रकारको उपस्तिथी रहेको सचेतना केन्द्रका अध्यक्ष नथुु महराले जानकारी दिनुभयो । सिरहाका सरसफाई दुत धिरेन्द्र साहको विशेष सक्रियतामा आयोजना गरिएको उक्त सरसफाई  कार्यक्रम अन्तर्गत सिरहा विष्णुपुरको वार्ड नंं.४ मा सातौं सरसफाई सप्ताह सम्पन्न भएको छ ।

 

लहानमा ‘एक घर दुई विरुवा रोप्न’
जेठ २३, २०७९ | फिरोज शेख
६० जना मजदुर लाई समाजसेवी चौधरी
बैशाख २७, २०७७ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.