ताजा समाचार
लहानमा भव्यताका साथ १४९४ औँ मोहम्मद जयन्ती मनाइयो || प्रहरी द्वारा भन्सार छलीका सामान पक्राउ तथा मदिरा नष्ट || एक दिने अन्तर्राष्ट्रिय ट्रमा सम्बन्धि गोष्ठी सम्पन्न || वडा अध्यक्ष कपमा आयोजकको ह्याट्रिक || सिरहामा फेरी पनि ३ जना डेङ्गुका बिरामी फेला || एबी मलको लक्की ड्रमा आले लाई स्कुटर || गोल्डेन फ्युचरको ९ औ वार्षिक उत्सव सम्पन्न || वाणिज्य संघद्वारा स्वागत कार्यक्रम सम्पन्न || ‘कम्युनिष्ट सरकारमा भ्रष्टाचार मौलाउनु दुर्भाग्य’ - पुर्व मन्त्रि महेन्द्र || यामाहाको विनर लाई एक लाख पुरस्कार हस्तान्तरण || संङ्गोर द्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न || जेएस मुरारका लाई गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र || ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन व्यापक प्रचार - प्रसार || द्वन्द सिर्जित अपाङ्गता भएकाको फोटो तथा कथा प्रदर्शनी || प्रदेश २ को पहिलो एबि मल संचालनमा || लहानमा डेंगु नियन्त्रणकालागि अभिमुखीकरण || लहान सुनचाँदी व्यवसाय संघको अध्यक्षमा पुनः भोरे -भोर || लहानमा फाहोर व्यवस्थापन समस्यालाई समाधान गर्न गरिएका प्रयास || यामाहाको सेफ राइडिङ साइन्स लहानमा || सिक्सर सहित एक पक्राउ || फिजियोथेरापी दिवसको अवसरमा नि:शुल्क शिविर || बजाजको म्याक्सिमा सी लहान बजारमा || रेडियो नेपालबाट निकालिएका सञ्चारकर्मीको पुनर्वहालीको माग || महिला सशक्तिकरणमा प्रदेश २ लाई अग्रपंक्तिमा राख्ने मुख्यमन्त्रिको सोच || लहानमा २ दिने वृहत नि:शुल्क स्वास्थ्य शिविर शुरु || एनआईसी एशियाले ल्यायो नयाँ सुपर चमत्कारिक निक्षेप योजना || क्यान सिरहाको पाँचौ अधिवेशन सम्पन्न || मुख्य मन्त्रि राउत द्वारा मुस्लिम छात्रा विद्यालयको उद्घाटन || छात्राहरुलाई पढाईमा प्रोत्साहन गर्न साइकल वितरण गरिदै || यस पालीको तीजको रमाइलो सरसफाई अभियान गरेर रमाउन प्रयास गरौ || मन्त्रि यादव द्वारा नमूना हरित सडकको उद्घाटन || लाइन्स क्लबद्वारा राहत वितरण || कर नीतिविरुद्ध लहानका व्यवसायीहरु आन्दोलित || सेवा विस्तार गर्दै सप्तऋषि अस्पताल लहान || श्रवन हत्यामा २ जनालाई आजिवन जेल सजाय || मुस्कानको वार्षिकोत्सव कार्यक्रम स्थगित || लायन्स क्लब द्वारा वर्षा पिडित लाई राहत वितरण || सिरहाका जगदेव कामतलाई एक लाखको प्रज्ञा पुरस्कार || महिला नेतृत्व विकास तालिम सम्पन्न || लहान नगरपालिकाको बजेट १ अर्ब ५१ करोड ४२ लाख सार्वजनिक ||

सरसफाईमा प्रहरीको सक्रियता बढ्दो


सरगम खबर समाचारदाता फाल्गुन २१, २०७३

सिरहा,फाल्गुन २१ गते, । प्रहरीको सक्रियता मानिसको जिउधनको सुरक्षा भएपनि सरसफाईमा पनि प्रहरीको सक्रियता वढेको छ । शनिवार नागरिक सचेतना केन्द्र विष्णुपुर सिरहाले आयोजना गरेको सरसफाई कार्यक्रममा इलाका प्रहरी कार्यालय बिष्णुपुरका प्रहरी जवान लगायत सश्त्र प्रहरी वलका असई अशोक कुमार यादव लगायतका जवान,महिला,वुद्धिजीवी,युवा,पत्रकारको उपस्तिथी रहेको सचेतना केन्द्रका अध्यक्ष नथुु महराले जानकारी दिनुभयो । सिरहाका सरसफाई दुत धिरेन्द्र साहको विशेष सक्रियतामा आयोजना गरिएको उक्त सरसफाई  कार्यक्रम अन्तर्गत सिरहा विष्णुपुरको वार्ड नंं.४ मा सातौं सरसफाई सप्ताह सम्पन्न भएको छ ।

 

Comment Box

ईस्लाम धर्मावलम्बीहरुले ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैहि...

सिरहा प्रहरीले एक लाख भन्दा बढीको भन्सार छलीका सामान पक्राउ...

सडक दुर्घटनामा परि नेपालमा दिनहु ६ देखि ७ जनाले ज्यान...

सिरहाको लहानमा वडा कार्यलय ८ को आयोजना तथा एबी मल...

सिरहाको लहानमा अवस्थित राम कुमार सारडा उमा प्रसाद मुरारका अस्पतालमा...

प्रदेश २ को पहिलो र एक मात्र एबी मल सिरहा...

सिरहाको लहानमा अवस्थित लहान गोल्डेन फ्युचर एजुकेशनल एकेडमीले सफलता पुर्वक...

जिल्ला उधोग वाणिज्य संघ जिल्ला कार्य समिति सिरहा लहानले नेपाल...

पूर्व भूमिसुधार मन्त्री तथा नेकपाका केन्द्रिय सदस्य महेन्द्र पासवानले देशमा...

यामाहाको भिक्ट्री योजना अन्तर्गत एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने...

सिरहाको लहानमा संङ्गोर मिथिला नेपाल द्वारा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रम...

सिरहाको लहानमा अवस्थित जेएस मुरारका बहुुमुखी क्याम्पसले पहिलोपटक गुणस्तर सुनिश्चितता...

सिरहाको लहानमा अवस्थित होटल दरबारको सभा हलमा ‘नेपाल भ्रमण वर्ष...

अपाङ्गता भएका द्वन्द पिडितको राष्टिय संजालको सहकार्यमा पशुपति आदर्श माविको...

सिरहाको गोलबजार ६ मा नुन देखि सुन सम्म पाउने ...

डेंगु ज्वरो सम्बन्धि सरोकारवालाहरु संग मंगलबार लहान नगरपालिकाको सभाहलमा अभिमुखीकरण...

लहान सुनचाँदी व्यवसायी संघको छैठो साधारणसभा तथा अधिवेशनले अध्यक्षमा पुनः...

लहान नगरमा बढदै गएको फाहोर व्यवस्थापन समस्यालाई समाधान गर्न गरिएको...

सिरहाको लहानमा पहिलो पटक यामाहाको सेफ राइडिङ साइन्स कार्यक्रम सम्पन्न...

सिरहा प्रहरीले रिभल्वर (सिक्सर) सहित एक जना लाई पक्राउ गरेको...

सिरहाको लहानमा फिजियोथेरापी दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको...

भारतीय ख्यातीप्राप्त कम्पनि बजाजले निर्माण गरेको तीनपांग्रे बजाज म्याक्सिमा सी...

सरकारी सञ्चार माध्यममा कार्यरत सञ्चाकर्मीलाई बिनाकारण जागिरबाट निकालिएकोप्रति ध्यानाकर्षण भएको...

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाउ, बेटी बचाउ’...

सिरहाको लहानमा २ दिने वृहत नि:शुल्क स्वास्थ्य शिविर शुरु भएको...

एनआईसी एशिया बैंकले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा ३० विशेषतायुक्त...

दशौ बार्षिक साधारण सभाले चुनावी प्रक्रिया पुरागरि सर्व सहमतले आगामी...

मुस्लिम समुदायले आफ्नै लगानीमा मुस्लिम छात्राका लागि छुट्टै विद्यालय स्थापना...

प्रदेश २ सरकारको बेटी पढाउ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत लहानको २...

जब दशै र छठ पूजा निश्चित तिथि र मितिमा हुन्छ...

लहान १२ र २२ मा रहेको सल्हेश फुलबारी सौन्दर्यकरण कार्यक्रम...

सिरहा नगरपालिकाको समन्वयमा लाइन्स क्लब अफ लहान सिटीले अबिरल बर्षा...

सरकारले अघि सारेको कर नीतिका विरुद्ध सिराहाका व्यापारी र व्यवसायीहरू...

सिरहाको लहानमा अवस्थित सप्तऋषि अस्पताल लहानले नयाँ आर्थिक वर्षसँगै सेवा...

सिरहाको लहान नगरपालिका– ३ स्थित रोशन कुशवाहाको आँपको बगैँचामा झुण्डिएको...

गत बुधबार देखिको अविरल वर्षा र बाढिको कारण जनजीवन अस्त...

लायन्स क्लब लहान द्वारा वर्षका कारण पिडित भएका लहान नगरपालिका...

शास्त्रीय सङ्गीतको क्षेत्रमा उल्ख्य योगदान पुर्याएर पनि गुमनामीको जीवन बिताइरहेका...

सिरहाको लहानमा महिला नेतृत्व विकास तालिम सम्पन्न भएको छ। लहान...

जिल्लाकै प्रमुख केन्द्रको रुपमा हेरिएको लहान नगरपालिकाले “हाम्रो लहान -...