9 Views
फिरोज शेख लहान २०७७ चैत २५ -
सिरहाको लहानमा योङ्ग कम्युनिस्ट लिग नेपाल YCL जिल्ला समिति सिरहाको बिस्तारित बैठक सम्पन्न भएको छ l योङ्ग कम्युनिस्ट लिग नेपाल YCL सिरहाका वर्तमान संयोजक आसानंद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अथिति YCL का पुर्व जिल्ला इन्चार्ज शुवाराज लामाको उपस्तिथिमा सिरहाको १७ वटै स्थानीयतहका लागि संयोजक सहितको समिति चयन गरिएको छ। कार्यक्रमको अतिथिहरुमा सुरेन्द्र साह , सुर्य प्रकाश महतो ,देव नारायन महतो ,विजय गुप्ता ,गणेश चौधरी , हेमन्त यादव,प्रदेश कमिटि सदस्य बिबेक परियार, जिल्ला कमिटि सदस्यहरु नितिश नन्दन यादव, दुर्गानन्द यादव , अजय यादव ,ओपेन्द्र राउत,उमेश यादव , मनोज सहनी,मो समसाद राइन,दुर्गेश झा, घनस्याम झा,देवेन्द्र यादव ,नबिन घिसिङ्ग,संजय चौधरी ,संजित यादव,कुलदीप् महतो,धिरु यादव सहित कार्यक्रताहरुको पनि सहभागिता रहेको थियो।